सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

खेलकुद

आइपिएल क्रिकेट खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई दुई विकेटले हराए



  • खेलकुद
  • 1 पटक पढिएको
अनलाईन - २८ वैशाख २०७४ - इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई दुई विकेटले हराएको छ ।

आइपिएल क्रिकेट खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई दुई विकेटले हराए

उनले ५७ बलमा १५ चौका र दुई छक्काको मद्दतमा ९६ रन बनाए । यस्तै करुण नायरले ३० तथा प्याट कमिन्सले २४ रन बनाए । गुजरातका जेम्स फल्कनरले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले पाँच विकेटको क्षतिमा एक सय ९५ रन बनायो । उसका लागि एरोन फिन्चले ६९, दिनेश कार्तिकले ४० तथा इशान किशनले ३४ रन बनाए । जितपछि छैटौं स्थानको दिल्लीको १२ खेलबाट १० अंक भएको छ । १३ खेलबाट ८ अंकसहित गुजरात सातौं स्थानमा छ । 








ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top