सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

पत्रपत्रिका

प्रदेश दैनिकमा आजको समाचार



  • पत्रपत्रिका
  • 3 पटक पढिएको
प्रदेश दैनिक, हेटौंडा, १८ पुष–मकवानपुरबाट प्रकाशन हुने प्रदेश दैनिकले आज आफ्नो पहिलो पृष्ठमा २५ मिटरको संरचना भत्कने भो भन्ने विषयलाई लिएर प्रमुख समाचार छापेको छ । त्यस्तै ऐन परिवर्तन भएमा मात्र २५ मिटर भत्कने भन्ने क्षेत्रिय प्रशासक बिनोद केसीको भनाई, उचित मुआब्जा दिएर २५ मिटर भत्काउन अनुरोध लगायतका समाचारलाई प्रमुखताका साथमा छापेको छ ।

त्यस्तै यस दैनिकले ‘कार्यन्वयन कर्ताको ध्यान जाओस’ शिर्षकको सम्पादकीय र ‘लोग्ने मान्छे भएर किन लजाउने’  शिर्षकको डाक्टर सोनिया गुप्ताको आलेख समेत प्रकाशन गरेको छ ।





ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top