सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्थानिय समाचार

लामीटारमा रहेको नवज्योती प्रथामिक शिद्यालयको नयाँ भवन बन्ने



  • स्थानिय समाचार
  • 181 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७५ माघ १९ शनिवार
मनहरि,१९ माघ २०७५ - मनहरि गाउँपालिका वडा नम्बर ३ लामीटारमा मा रहेको नवज्योती प्रथामिक शिद्यालयको नयाँ भवन बन्ने भएको छ ।

लामीटारमा रहेको नवज्योती प्रथामिक शिद्यालयको नयाँ भवन बन्ने

बिद्यालय प्रङगणमा आज एक कार्यक्रमको आयोजन गरि बिद्यालयको भौतिक पुर्वाधार बिकास अन्तर्गत भवन बनाउने निर्णय गरेको हो । एजुकेशनफर अल फाउन्डेस कोरिया तथा मनहरि गाँउापालिकाको आर्थिक सहायोगमा ७ कोठे सुबिधा समपन्न पक्की भवन निर्माण गर्न लागेको हो । 

बिद्यालय भवन निर्माण लाग्ने ९० प्रतिशत आर्थिक सहयोग एजुकेशनफर अल फाउन्डेसन कोरियाले  गर्ने गरि र गाउापालिकाको १० प्रतिशतको लगानीमा उक्त भवन निर्माण लागेको हो । हाल कक्षा सञ्चालित रहेको भवन अगाडी ८ मिटरको सडक कायम गर्दा कक्षा कोठाको ढोकैमा बाटो पुग्ने हुदा बिद्यार्थीहरु दुर्घटनामा पर्ने सम्भावना र बिद्यार्थीको चाप बढी रहेकाले  कक्षा सञ्चालनको  लागि कक्षा कोठाको अभाव सिर्जजना भएकाले नयाँ भवन निर्माणको अत्यन्तै आवश्यक रहेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गोपी आर्यालले जानकारी  दिए । 

हाल ५ कक्षा सम्मा अध्यापन हुने उक्त बिद्यालयको पुरानो भवनमा ३ कोठा मात्र रहेको छ । ३ ओटा मात्र कक्षा कोठामा हाल १ सय ७० भन्दा बढी बिद्यार्थीहरु राखेर  ५ कक्षा सम्मको कक्षा सञ्चालन  गरिरहेका छन । भवनको निर्मणका लागी डिपीआर तत्कालै गरेर टेण्डर प्रक्रियामा गई भवन निर्माणको प्रक्रीया छिट्टै थालनी गर्ने अध्यक्ष अर्यालले जानकारी दिए ।आजको छलफल कार्यक्रममा मनहरि गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्ट नवज्योती प्रथामिक शिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गाृपी अर्याल ३ नम्बर वडाका अध्यक्ष मान बाहदुर स्याङतान , अभिभावक तथा शिक्षक शिक्षीकाको उपस्थीती रहेको थियो ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top