सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

मनहरीमा नेपाली कांग्रेस निकट तररुण दल मनहरी गाउँ कमिटी गठन



  • स्थानिय समाचार
  • 132 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७५ चैत्र २७ बुधवार
मनहरी,२७ चैत्र २०७५ - पश्चिम मकवानपुरको मनहरीमा नेपाली कांग्रेस निकट तररुण दल मनहरी गाउँ कमिटी गठन गरेको छ ।

स्वतन्त्र उप्रेतीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्ययी तरुढा दल मनहरी  गाउँ कमिटी गठन  गरेको हो ।  कमिटीको उपाध्यक्षमा रघुनाथ बर्तौला ,सचिवमा चन्द्र मणि पाठक , सहसचिवमा  हरिशरण शिवाकोटी ,र कोषध्यक्षमा सिताराम मुक्तान चयन भएका छन । त्यसै गरि सदस्यहरुमा पुर्ण बहादुर थिङ , विना कुमारी लामा , मिलन थापा मगर , गोबिन्द लुईटेल , राजकुमार स्याङतान बिर बहादुर रुम्बा , धन बिर प्रजा  नितु मुक्तान र शम्भु लामा रहेका छन । 

कमिटी गठन कार्यक्रममा जिल्ला स्तरिया नेताहरुको समेत उपस्थीत रहेका थिए ।  कार्यक्रममा नेपाली कांगे्रसका मकवानपुर पुर्व सभापति रघु रमण न्यौपाने , जिल्ला प्रवक्त  प्रदिप कोइराला , जिल्ला सचिव बुद्ध लामा , तरणदल का जिल्ला सभापति इश्वर पाठक  ,४ नम्बर क्षेत्रिया सभापति लोक मुक्तन  तथा तरण ठाकुर तितुङ लगाएतकाको उपस्थीती रहेका थिए ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top