सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

खेलकुद

ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरे



  • खेलकुद
  • 32 पटक पढिएको
  • भरोसा अनलाइन -
  • २०७६ आषाढ २७ शुक्रवार
काठमाडौं,२७ असार २०७६ - अफ्रिका कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ ।

ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरे

बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । सेमिफाइनलमा अब ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनलमा नाइजेरियाले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ ।

माडागास्करलाई पराजित गर्ने क्रममा ट्युनिसियाले खेलको दोस्रो हाफमा तीनै गोल गरेको थियो । खेलको ५२औं, ६० औं र खेलको अतिरिक्त समयमा गोल गर्दै ट्युनिसियाले माडागास्करलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

यता, सेनेगलले भने बेनिनलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गर्दा अल्जेरियाले आईभेरीकोष्टलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top