सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

सूचना प्रविधि

क्लासिक टेकको १० वर्ष पुरा, यस्तो आयो अफर



  • सूचना प्रविधि
  • 82 पटक पढिएको
  • भरोसा अनलाईन
मकवानपुर, ७ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले सेवा विस्तार गरेको १० वर्ष पूरा भएको छ ।

क्लासिक टेकको १० वर्ष पुरा, यस्तो आयो अफर

विश्वकै जिपिओएन उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी नेपालको ७७ जिल्लामै नेटवर्क बिस्तार गरिसकेको छ ।

कम्पनीका २१ वटाभन्दा बढि शाखा छन् भने करिब ९ सय जनाभन्दा वढी जनशक्ति कार्यरत छन् । कम्पनीसँग हाल १०० जिवीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्रयाएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

क्लासिक टेक प्रालिले दशौं बार्षिक उत्सवको उपलक्ष्यमा मात्र रु ४७१ प्रति महिनाको दरमा ५० एमविपिएस स्पीड को सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएकोले क्लासिक टेकले जनाएको छ ।







ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top