सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

खेलकुद

नेपालद्वारा मलेसिया पराजित



  • खेलकुद
  • 70 पटक पढिएको
  • कलमपाटी
मकवानपुर, ८ साउन । आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा मलेसियालाई हराएको छ ।

नेपालद्वारा मलेसिया पराजित

 नेपाले मलेसियालाई ७ विकेटले हराएको हो । वर्षाले अवरोध हुदा ९–९ ओभरमा घटाइएको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । 

टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाएका थिए । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए । कप्तान अहमेद फेजले ९ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान १–१ विकेट लिए ।

८४ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको नेपाललका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । उनले २१ बलको सामना गर्दै ३ छक्का र ५ चौका हाने ।  त्यस्तै प्रदिप सिंह  ऐरीले ११  रन बनाए । विनोद भण्डारीले नटआउट १३ रन बनाए । मलेसियाका लागि मोहमद सेहदादले ३ विकेट लिए । नेपाललको अब अर्को खेल जुलाई २७ मा कुवेतसँग खेल्नेछ ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top