सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

हुप्रचौरबाट विप्लव नेता पक्राउ



  • समाचार
  • 62 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन १७ शुक्रवार
मकवानपुर, १७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ हुप्रचौरबाट विप्लव नेतृत्वको नेकपाका नेता भीमप्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

हुप्रचौरबाट विप्लव नेता पक्राउ

 उनी नेकपा मजदुर विभागका हेटौँडा उपमहानगरपालिका संयोजक रहेको जनाईएको छ । उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । उनको विषयमा थप अनुसंधान भैरहेको प्रहरीको भनाई छ ।






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top