सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

बिहानै एक्साभेटर नियन्त्रणमा



  • समाचार
  • 102 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन १९ आइतवार
धादिङ, १९ साउन । धादिङमा शुक्रबार विहान ३ बजेको समयमा अवैध रुपमा खोला उत्खनन गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उत्खननमा प्रयोग भएको स्काभेटरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

बिहानै एक्साभेटर नियन्त्रणमा

 नियम विपरीत खोलाको प्राकृतिक बहाव नै परिवर्तन हुने गरि गजुरी गाउँपालिकाको वडां ६ सेरा स्थित दरियाँल खोलामा स्काभेटर लगाइरहेको विशेष सुचनाको आधारमा प्रहरीको गस्ती टोलीले चालक र स्काभेटरलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

एक्साभेटर खोलामा हाली बालुवा निकाल्दै गरेको अवस्थामा चालक गजुरी गापा वडा नं ६ वस्ने निरन्जन अधिकारीलाई नियन्त्रणमा लिई गजुरी गाउँपालिकामा बुझाइएको खड्काले बताउनुभयो ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top