सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्थानिय समाचार

बोटे वस्तीलाई होमस्टे बनाईने



  • स्थानिय समाचार
  • 83 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन २२ बुधवार
मकवानपुर, २२ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा निर्माण गरिएको एकिकृत बोटे वस्तिलाई स्थानीय सरकारले होमस्टेका रुपमा विकास गरेर लैजाने भएको छ ।

बोटे वस्तीलाई होमस्टे बनाईने

 मनहरी गाउँपालिकाको पहलमा स्थापना भएको बोटे समुदायको एकीकृत बस्ति पुरै निर्माण भएपछी होमस्टेका रुपमा विकास गर्न लागिएको हो । रमौलीमा १४ घर बोटे समुदायका लागि १४ वटा घर निर्माण गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । 


उनीहरुका लागि दश धुरका दरले जग्गा उपलब्ध गराएर घर निर्माण गरिदिन लागिएको हो । हाल सम्म पाँच घर निर्माण भईसकेको र अरु घरहरु निर्माणको काम भईरहेको उप्रेतीले बताउनुभयो । लोपोन्मुख जातीका रुपमा परिचित बोटे समुदायको मुख्य पेसा भनेको माछा मारेर खाने र बिक्री गर्ने हो । मनहरी लगायतका खोलामा माछा मारेर खाने र बिक्री गर्ने काम गर्दै आएका उनीहरुका लागि वासस्थान बनाउन लागिएको हो ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top