सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्थानिय समाचार

डेङ्गु बारे सचेतना



  • स्थानिय समाचार
  • 107 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन २४ शुक्रवार
मकवानपुर, २४ साउन । पछिल्लो समयमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा डेंगु रोगको सक्रमण तिब्र रुपमा बढेपछि उपमहानगरभरि नै विभिन्न सचेतना कार्यक्रमहरु गर्न थालिएका छन् ।

डेङ्गु बारे सचेतना

यसै क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ ले पनि आफ्ना वडावासीहरुमाझ सचेतना कार्यक्रमको सुरुवात गरेको छ । ९ नम्बर वडा कार्यालयको आयोजना र टोल विकास संस्थाको सहयोगमा कार्यक्रम भएको हो ।


शुक्रबार बिहान वडाका मिलन टोल विकास संस्था र कुष्माण्ड टोल विकास संस्थाका नागरिकहरुमाझ डेंगुका बारेमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । दुई वटा टोल विकास संस्थाका सदस्यहरुलाई डेंगुका बारेमा सचेत गराइएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । टोल विकास संस्थामार्फत वडाका विभिन्न स्थानहरुमा यसको सचेतना बढाईने वडाको लक्ष्य छ ।


९ नम्बर वडामा जस्तै उपमहानगरका विभिन्न स्थानहरुमा डेंगुबारे सचेतना कार्यक्रम निरन्तर भईरहेको छ 






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top