सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

खेलकुद

हेटौंडा अन्तराष्ट्रिय गोल्डकपमा साहारा सेमिफाईनलमा



  • खेलकुद
  • 5 पटक पढिएको
भरोसा अनलाईन, हेटौंडा १९ पुस-हेटौँडामा जारी दोस्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकपमा भारतको दिल्ली स्टार क्लबलाई ट्राईब्रेकरमा पराजित गर्दै पोखराको साहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा अन्तराष्ट्रिय गोल्डकपमा साहारा सेमिफाईनलमा

प्रतियोगितामा दिल्लीको तर्फबाट जोनथोनले गरेका थिए । उनले गोल गरेको  १२ मिनेटमै साहाराका रिजर्ड पुनले बराबरी गरे ।

खेल अवधिभर बराबरी भएपछि नतिजाका लागि ट्राईब्रेकरको मद्दत लिईएको थियो । ट्राईब्रेकरमा साहारा ३-२ ले विजयी भयो । 

बुधबार संकटा क्लब  र नेपाल आर्मीबिच प्रतिष्पर्धा हुने अायोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ । 






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top