सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

प्रवास

तामाङ समाज मलेसियाले सोनाम ल्होछार मनाउने



  • प्रवास
  • 3 पटक पढिएको
भरोसा अनलाईन, मलेसिया,१९ पुस-तामाङ समाज मलेसियाले २८५३ ज्या ल्हो (चरा बर्ग) सोनाम ल्होछर भव्यताका साथ मनाउने भएको छ । समाजले आउदो जनवरी २८ का दिन मलेसियाको कोताराया स्थित होटल अरेना स्टारमा सोनाम ल्होछार मनाउने छ ।

तामाङ समाज मलेसियाले सोनाम ल्होछार मनाउने

“संसारभरिका छरिएर बसेका तामाङ एक हौं , ‘हाम्रो भाषा, धर्म, सँस्कृति, भेषभूषा, रितिरिवाजलाई जगेर्ना गरौं !” भन्ने नाराका साथ मनाईने सास्कृतिक कार्यक्रममा तामाङ सेलो, मेन्दोमाया गीत, नृत्य, डम्फुरे, प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा ख्याति प्राप्त तामाङ् कलाकारहरु गायक अभिनास घिसिङ, गायिका सशिकला मोक्तान र म्हेन्दो माया गायक सुमन घले र चिजा लामाका साथमा मलेसियाका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताईको  छ ।

यहीँ आउदो 2017 January 28 का दिन Hotel Arena Star कोतारायामा हुने उक्त कार्यक्रममा मलेसियामा रहनु भएको सम्पुर्ण तामाङ तथा गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ |






सम्बन्धित शिर्षक समाचारहरु



म्यानपावर सञ्चालक रहेका नेपाली दूतावास मलेसियाले सवारी चालकलाई कामबाट हटायो

उत्तर कोरियाले आफ्नो समय जोनलाई आधा घण्टा अगाडि सार्दै दक्षिण कोरियासँगको समयसँग मिलाईयो

उत्तर कोरियाविरुद्धको प्रचार कार्यालयलाई दक्षिण कोरियाले हटायो

ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइयो

विदेशी कामदारको लागि कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोकियो

इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला

युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव

चिनियाँ राष्ट्रपतिले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरे

न्यूयोर्कमा ट्रकले किच्दा ८ जना को मृत्यु, अन्य ११ गम्भीर

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top