सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

सूचना प्रविधि

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका



  • सूचना प्रविधि
  • पटक पढिएको
  • भरोसा अनलाईन
ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ ।

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

युट्युबमा युट्युब च्यानल बनाएर भिडियो अपलोड गर्दै आफ्नो जीवनको गुजारा समेत चलाउन सकिने अवस्था अहिले छ । तर यसका लागि बाटो सजिलो छैन । पहिलो कुरा त यसबाट आँखा झिमिक्क गरेको जसरी पैसा कमाउन सकिँदैन अनि यसले करोडपति र अरबपति बन्न केहीलाई मात्र सहयोग गर्न सक्छ । हो युट्युबमा वर्षौँको लगानी आवश्यक छ । यसै सन्दर्भमा ल्यापटप वा डेस्कटप कम्प्युटर नभएता पनि मोबाईलबाट नै युट्युबको मज्जा लिन र यसैबाट केही आमदानीको श्रोत समेत जुटाउन सम्भव छ । हामीले यस भिडियोमा मोबाईलबाट युट्युब च्यानल कसरी खोल्ने भन्ने विषयमा जानकारी दिएका छौँ । यो भिडियो हेरेर तपाई पनि नयाँ युट्युब च्यानल बनाउन सक्नुहुन्छ । यो भिडिणे विशेषगरी भर्खरै युट्युब सिकिरहनुभएको साथीहरुका लागि तयार पारिएको हो । हेरौँ पुरा भिडियो–





सम्बन्धित शिर्षक समाचारहरु


मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका - 2019-09-02

ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ ।

क्लासिक टेकको १० वर्ष पुरा, यस्तो आयो अफर - 2019-07-23

मकवानपुर, ७ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले सेवा विस्तार गरेको १० वर्ष पूरा भएको छ ।

कसरी फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही उपायहरु - 2019-07-06

हेटौंडा,२१ असार २०७६ - फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म हो । विश्वका करोडौँ मानिसहरु फेसबुकको माध्यमबाट आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् ।

अब मोबाइल हरायो भनेर चिन्ता छोट्नुस् ! - 2018-08-11

काठमाडौँ,२६ साउन २०७५ - अब तपाईंले आफ्नो मोबाईल फुट्यो या बिग्रियो भनेर चिन्ता गर्नुपर्दैन । हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी अब नेपालमै खुलेको छ ।

ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० पुरायो - 2017-11-12

भरोसा अनलाईन - २६ कात्तिक २०७४ - ट्वीटर प्रयोगकर्ताले अहिलेसम्म केवल १ सय ४० अक्षरमा आफ्नो कुरा ट्वीट गर्न पाउँथे । तर अब ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० बनाइदिएको छ ।

आफ्नो फेसबुक एकाउन्डबाट कसैलाई फ्रेण्ड रिक्वेस्ट पठाउनु पनि उत्पीडन हुन सक्छ ? - 2017-11-05

भरोसा अनलाईन - १९ कात्तिक २०७४ - फेसबुकमा कसैलाई फ्रेण्ड रिक्वेस्ट पठाउनु पनि कसैलाई प्रताडित गरेको मान्न सकिन्छ ? पाकिस्तानका एक फिल्म निर्माताले यस विषयमा प्रश्न उठाएका छन् ।

मेसेन्जरको सहायताले पे–पलबाट रकम पठाउन सकिने - 2017-10-27

भरोसा अनलाईन - १० कात्तिक २०७४ - अनलाइन पेमेन्ट गेटवे पेपलले अमेरिकी फेसबुक प्रयोगकर्ताहरुलाई फेसबुक मेसेन्जरको माध्यमबाट रकम पठाउने सुविधा प्रदान गर्न सुरु गरेको छ ।

३ प्लेटर्फममा सजिलै यौनिकताको शिक्षा पाइने - 2017-10-11

भरोसा अनलाईन - हेटौंडा,२५ अशोज २०७४ - अमेरिकी शोधकर्ता एमिली नागोस्की अन्तिम परीक्षाको उत्तरपुस्तिका जाँच गरिरहेकी थिइन् । उत्तर पुस्तिकामा उनले यस्तो पाइन् की जसका कारण उनी भक्कानो छाड्न पुगिन् ।

यि १० वेबसाइट जसका बारेमा तपाईंलाई थाहा नहुनसक्छ, बुजिराखौ - 2017-09-26

भरोसा अनलाईन - हेटौंडा,१० अशोज २०७४ - तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन ।

नयाँ ल्याउँदैछ फेसबुकले साथी बनाउने फिचर - 2017-09-12

भरोसा अनलाईन - हेटौंडा,२७ भदौ २०७४ - सोसल नेटवर्किङ साइट फेसबुकले एक नयाँ फिचर ल्याउँदैछ, जसबाट तपाइँले आफ्ना साथीको साथीसँग पनि मित्रता गर्न सक्नुहुनेछ । टेकक्रन्चको एक रिपोर्ट अनुसार यस फिचरले फेसबुक प्रयोगकर्ताहरुलाई गेट टू नो प|mेण्ड नामक बटन उपलब्ध गराउनेछ ।

नेपाल टेलिकमले रु १०० मा १ जिबी डाटा दिने भए - 2017-08-21

भरोसा अनलाईन - ५ भदौ २०७४ - नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top