सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

मनोरञ्जन

छमछमीमा यस्ता छन् उत्कृष्ट ९ प्रतिस्पर्धी



  • मनोरञ्जन
  • पटक पढिएको
  • भरोसा अनलाईन
मकवानपुर । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ मा अहिले भोटिङ राउण्ड चलिरहेको छ ।

छमछमीमा यस्ता छन् उत्कृष्ट ९ प्रतिस्पर्धी

 यो सामाग्री तयार पार्दासम्म उत्कृष्ट ९ प्रतियोगीहरु छनौट भइसकेका छन् । विभिन्न स्थानबाट हजारौँलाई पछि पार्दै उनीहरुले उत्कृष्ट ९ को यात्रा तय गरेका हुन् । को–को छन् त उत्कृष्ट ९ मा ? आउनुहोस् यस बारेमा चर्चा गरौँ । हेरौँ भिडियो–





सम्बन्धित शिर्षक समाचारहरु


छमछमीमा यस्ता छन् उत्कृष्ट ९ प्रतिस्पर्धी - 2019-09-02

मकवानपुर । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ मा अहिले भोटिङ राउण्ड चलिरहेको छ ।

भ्वाईस अफ नेपालमा यस्तो आवाज - 2019-09-02

मकवानपुर । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् ।

हेटौँडाकी सन्ध्या उत्कृष्ट ९ मा - 2019-09-02

मकवानपुर । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ९ मा छनौट भईसकेकी छिन् । भदौ १४ गतेको कार्यक्रममा कुनै एलिमिनेसन नभएपछि अहिले पनि ९ जना प्रतिस्पर्धीहरु एकअर्कासँग प्रतिस्पर्धामै छन् ।

योगेन्द्र र जुनुको ‘चट्ट रुमाल’ यस्तो रोचक (भिडियो) - 2019-08-13

मकवानपुर, २८ साउन । गायक योगेन्द्र खनाल र गायिका जुनु गौतमको स्वरमा रहेको नयाँ गीत ‘चट्ट रुमाल’ को भिडियो सार्वजनिक भएको छ ।

मिस नेपालले चढिन युरोपको हिमाल (भिडियो) - 2019-07-25

मकवानपुर, ९ साउन । मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले नेपालको नाम विश्वसामु चिनाउने क्रममा अर्को साहासिक कार्य गरेकी छिन् ।

सागर र स्मारिका म्युजिक अवार्डको नोमिनेसनमा - 2019-07-23

मकवानपुर, ७ साउन । चर्चित नायक सागर घिसिङ दक्षिण कोरियामा आयोजना हुन गईरहेको ‘नेपाली लोक संगीत अवार्ड दक्षिण कोरिया २०१९’ को नोमिनेसनमा परेका छन् ।

मकवानपुरे गायक करप रुम्बाको दोस्रो गीत सार्वजनिक - 2019-07-21

मकवानपुर, ५ साउन । मकवानपुरका उदयीमान गायक करप रुम्बाको दोस्रो गीतको लिरिकल भर्सन सार्वजनिक भएको छ ।

सञ्चारकर्मी राममाया वाईबाको म्युजिक भिडियो सार्वजनिक - 2019-07-18

मकवानपुर, २ साउन । मकवानपुरे सञ्चारकर्मी राममाया वाईबाको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरे गीतकार तथा गायिका फुलमाया थिङको प्रस्तुति ‘धोका दियो आफ्नै छायाँले’ बोलको गीतमा वाईबाले अभिनय गरेकी छिन् ।

रहस्यमय खुलास माइकल ज्याक्सनको डान्स प्रस्तुतीमा - 2018-05-26

१२ जेठ २०७५ - माइकल ज्याक्सनको डान्स प्रस्तुती वा नृत्य मन पराउनेहरु वा माइकल ज्याक्सनलाई मन पराउनेहरुले उनको चर्चित डान्स स्टेपको नक्कल गर्ने प्रयास गरेकै हुन्छन् ।

‘छक्का पञ्जा ३’ को लागि नायिका दीपिका प्रसाईँ - 2018-04-24

११ बैशाख २०७५ - लामो समयदेखि अभिनेत्रीको खोजीमा रहेको ‘छक्का पञ्जा ३’ को टोलीले अन्ततः अभिनेत्री फाइनल गरेको छ ।

बृहत साँस्कृतिक कार्यक्रम गरि मनहरीमा ल्होछार मनाइयो - 2018-02-18

हेटौंडा (मनहरी), ६ फागुन २०७४ - मकवानपुरको पश्चिमी क्षेत्रको केन्द्र मनहरीमा सोनाम ल्होछार बिबिध कार्यक्रम गरि मनाएको छ ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top