सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

अन्तरवार्ता

एअरपोर्ट पुगेपछि थाहा हुन्छ उडान रद्दको सूचना



  • अन्तरवार्ता
  • पटक पढिएको
भरोसा अनलाईन नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं–चौरजहारी जान प्रेम प्रकाश राना बिहानै त्रिभुवन विमानस्थल पुगे । बिहान साढे ६ बजे नै उडान हुने भनेपछि उनी झिसमिसेमै विमानस्थल पुगेका थिए ।

एअरपोर्ट पुगेपछि थाहा हुन्छ उडान रद्दको सूचना

विमानस्थल पुगेपछि मात्रै उनलाई भनियो, ‘फ्ल्याइट रद्द भयो । अर्को हप्तालाई सर्यो ।’ यो घटना अघिल्लो साताको हो । बुधबार फेरि उनी बोलाइएको समय अर्थात बिहान साढे पाँचबजे विमानस्थल पुगे । त्यहाँ पुगेपछि मात्रै भनियो, ‘फ्ल्याइट डिले भएको छ । जहाज साढे नौमा उड्छ ।’

बिरामी भएका कारण मोटरमा जान नसकेर विमान पर्खेको चौरजहारीका प्रेमप्रकाशले जानकारी दिए ।  नेपाल वायुसेवा निगमका कर्मचारीहरुले यात्रुमाथिको यस्ता अत्याचारबारे गुनासो गर्दै उनले भने, ‘रद्द भएको, उडान सरेको कुरा पहिले नै किन भन्दैनन् यीनीहरुले ?’

विराटनगर उडानकालागि बिहान सात बजेको टिकट बेचेको नेपाल वायुसेवा निगमले आकस्मिक रुपमा उडान रद्द गर्दा विचल्लीमा परिन् विराटनगरकी कमला भगत । उनले भनिन्, ‘घरमा आपत परेको छ । निजीले ६ हजार लिन्छन्, सरकारीले दुःख मात्रै दिन्छ ।’

उडान रद्द भएको खबर धेरैजसो यात्रुले विमानस्थल पुगेपछि नै थाहा पाउँछन् ।






सम्बन्धित शिर्षक समाचारहरु


एअरपोर्ट पुगेपछि थाहा हुन्छ उडान रद्दको सूचना - 2017-01-09

भरोसा अनलाईन नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं–चौरजहारी जान प्रेम प्रकाश राना बिहानै त्रिभुवन विमानस्थल पुगे । बिहान साढे ६ बजे नै उडान हुने भनेपछि उनी झिसमिसेमै विमानस्थल पुगेका थिए ।

हामीले त्यो शरिर नहेर्ने कागजमा हस्ताक्षर गरेका छौं’ - 2017-01-09

भरोसा अनलाईन, तीन वर्ष अघि बुवा बित्नुभयो । हामी दुई छोराले कपाल काटेनौं । किरियामा बसेनौं । बुवाको शव पनि अन्त्येष्टि गरेनौं । १३ दिनसम्म सादगी जीवनशैली अपनायौं । आफन्त, इष्टमित्र भेट्न आउँथे ।

एक लाख जनालाई रगतदान सचेतना गराउने - 2017-01-04

अर्जुन प्रसाद मैनाली, नेपालमा रगतदान शुरू गरिएको ७३ वर्ष पुरानो इतिहास छ । अझ रगत भण्डार तथा वितरण सुविधा भएको ५० वर्ष भइसकेको छ । यस अवधिमा करिब ३३ लाख जनाले आजश्यक बिरामीहरूको लागि रगतदान गरिसकेका छन् ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top