सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

खेलकुद

नेपालद्वारा मलेसिया पराजित



  • खेलकुद
  • पटक पढिएको
  • कलमपाटी
मकवानपुर, ८ साउन । आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा मलेसियालाई हराएको छ ।

नेपालद्वारा मलेसिया पराजित

 नेपाले मलेसियालाई ७ विकेटले हराएको हो । वर्षाले अवरोध हुदा ९–९ ओभरमा घटाइएको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । 

टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाएका थिए । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए । कप्तान अहमेद फेजले ९ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान १–१ विकेट लिए ।

८४ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको नेपाललका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । उनले २१ बलको सामना गर्दै ३ छक्का र ५ चौका हाने ।  त्यस्तै प्रदिप सिंह  ऐरीले ११  रन बनाए । विनोद भण्डारीले नटआउट १३ रन बनाए । मलेसियाका लागि मोहमद सेहदादले ३ विकेट लिए । नेपाललको अब अर्को खेल जुलाई २७ मा कुवेतसँग खेल्नेछ ।






सम्बन्धित शिर्षक समाचारहरु


नेपालद्वारा मलेसिया पराजित - 2019-07-24

मकवानपुर, ८ साउन । आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा मलेसियालाई हराएको छ ।

नेपालको खराब प्रदर्शन - 2019-07-23

मकवानपुर, ७ साउन । टि–२० विश्वकपको एशिया स्तरको छनौट खेल अन्तर्गत नेपालले खराब सुरुवात गरेको छ ।

ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरे - 2019-07-12

काठमाडौं,२७ असार २०७६ - अफ्रिका कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ ।

चिलीलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका खेलमा तेस्रो भए - 2019-07-07

२२ असार २०७६ - गएराती भएको खेलमा अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो भएको छ । चिली र अर्जेन्टिना बिच भएको खेलमा चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले आफ्नो स्थान तय गरेको हो ।

पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले लिए सन्यास - 2019-07-06

२१ असार २०७६ - पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

आज हुने पहिलो खेलमा भारत र श्रीलंका बिच प्रतिस्पर्धा हुने - 2019-07-06

हेटौंडा,२१ असार २०७६ - आज पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज लिग चरणको खेल सकिनेछ ।

आफ्नो प्रकटध्दारा इतिहास रच्ने दाउमा दक्षिण कोरिया - 2018-06-27

१३ असार २०७५ - पहिलो खेलमै मेक्सिकोसँग पराजित भएपछि उपाधि रक्षाको अभियानमा रहेको जर्मनीलाई सुरुमै झड्का लाग्यो ।

जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पारे - 2018-06-24

१० असार २०७५ - साविक विजेता जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पर्न सफल भएको छ ।

विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित हासिल - 2018-06-15

१ असार २०७५ - विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हसिल गरेको छ ।

विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट सुरु - 2018-06-14

३१ जेठ २०७५ - विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप अघिको मैत्रिपूर्ण खेलमा अष्ट्रियासँग जर्मनी पराजित - 2018-06-03

२० जेठ २०७५ - विश्वकप अघिको मैत्रिपूर्ण खेलमा अष्ट्रियासँग जर्मनी पराजित भएको छ ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top