सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

प्रवास

म्यानपावर सञ्चालक रहेका नेपाली दूतावास मलेसियाले सवारी चालकलाई कामबाट हटायो



  • प्रवास
  • पटक पढिएको
  • भरोसा अनलाईन -
१० जेठ २०७५ - म्यानपावर सञ्चालक रहेको खुलेपछि नेपाली दूतावास मलेसियाले सवारी चालक प्रविण प्रधानलाई कामबाट हटाएको छ ।

म्यानपावर सञ्चालक रहेका नेपाली दूतावास मलेसियाले सवारी चालकलाई कामबाट हटायो

विज्ञप्ती जारी गर्दै बुधबारबाट प्रधान कुनै जिम्मेवारीमा नरहेको दूतावासले जनाएको छ । उत्सव एचआर सोलुसन म्याानपावरका सञ्चालक रहेको समाचार प्रकाशित भएपछि दूतावासले छानविन गर्ने बताएको थियो । त्यसपछि बुधबार सूचना जारी गर्दै प्रधानलाई कामबाट हटाइएको जानकारी गराएको हो । 





सम्बन्धित शिर्षक समाचारहरु


म्यानपावर सञ्चालक रहेका नेपाली दूतावास मलेसियाले सवारी चालकलाई कामबाट हटायो - 2018-05-24

१० जेठ २०७५ - म्यानपावर सञ्चालक रहेको खुलेपछि नेपाली दूतावास मलेसियाले सवारी चालक प्रविण प्रधानलाई कामबाट हटाएको छ ।

उत्तर कोरियाले आफ्नो समय जोनलाई आधा घण्टा अगाडि सार्दै दक्षिण कोरियासँगको समयसँग मिलाईयो - 2018-05-05

२२ बैशाख २०७५ - केही समय अघिसम्म आणविक परीक्षण गरेर विश्वलाई थर्काइरहेका उत्तर कोरियाली नेता केही दिनयता निरन्तर नरम देखिँदै आएका छन् ।

उत्तर कोरियाविरुद्धको प्रचार कार्यालयलाई दक्षिण कोरियाले हटायो - 2018-05-01

१८ बैशाख २०७५ - दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ ।

ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइयो - 2017-12-30

भरोसा अनलाईन - १५ पौष २०७४ - थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ ।

विदेशी कामदारको लागि कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोकियो - 2017-11-17

भरोसा अनलाईन - १ मंसिर २०७४ - कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ ।

इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला - 2017-11-12

भरोसा अनलाईन - २६ कात्तिक २०७४ - इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला परेको छ ।

युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव - 2017-11-08

भरोसा अनलाईन - २२ कात्तिक २०७४ - युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पठाएको छ । नेपालले हालै मात्र जोर्डनसँग श्रम सम्झौता गरे लगतै युएईले पनि चासो देखाउँदै मस्यौदा पठाएको हो ।

चिनियाँ राष्ट्रपतिले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरे - 2017-11-03

भरोसा अनलाईन - १७ कात्तिक २०७४ - चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरेका छन् ।

न्यूयोर्कमा ट्रकले किच्दा ८ जना को मृत्यु, अन्य ११ गम्भीर - 2017-11-01

भरोसा अनलाईन - १५ कात्तिक २०७४ - न्युयोर्कको लोअर म्यानहटनमा एक ड्राइभरले आफ्नो ट्रक फुटपाथ र साइकिल लेनमा चढाएर आठ ब्यक्तिको ज्यान लिएका छन् । ११ गम्भीर घाइते भएका छन् ।

साउदीमा १७ वर्षदेखि बन्दी बनिका श्रीलङ्कन महिलाले पाइन साढे २४ लाख तलब - 2017-10-31

भरोसा अनलाईन - १४ कात्तिक २०७४ - साउदी अरवमा १७ वर्षदेखि बन्दी बनेर गोठालो काम गर्दै आएकी श्रीलङ्कन नागरिक केजी कुसुमावाथीको उद्धार भएको छ ।

साउदीले दिएको आममाफीपछि नेपाली कामदारको समस्या थप जटिल बन्दै गुनासो - 2017-10-29

भरोसा अनलाईन - १२ कात्तिक २०७४ - सरकारले वैदेशिक रोजगार ऐन संशोधनमा उदाशिनता देखाएको भन्दै प्रवासी नेपालीहरुले आपत्ति जनाएका छन् ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top