सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

राष्ट्रिय समाचार

डोटीमा अहिलेसम्म ६१ प्रतिशत मत खस्यो



  • राष्ट्रिय समाचार
  • पटक पढिएको
भरोसा अनलाईन - डोटी,१४ असार २०७४ - डोटीमा अहिलेसम्म ६१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रकृयामा दिउँसो साढे ३ बजेसम्म ६१ हजार ६ सय ९ जना मतदाताले मतदान गरिसकेको डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

 त्यस्तै यहाँको सुरक्षा अवस्था पनि मजबुद बनाइएको छ । अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । काठमाडौंबाट खटिएको सेनाको युद्ध भैरवको स्पेशल फोर्सले बिहानैदेखि हवाई गस्ती गरिरहेको छ ।  सुदूरपश्चिमको कैलाली, कञ्चनपुर तथा अछाम जिल्लामा नचिनेका मान्छेको समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायलले जनाएको छ । 





सम्बन्धित शिर्षक समाचारहरु


डोटीमा अहिलेसम्म ६१ प्रतिशत मत खस्यो - 2017-06-28

भरोसा अनलाईन - डोटी,१४ असार २०७४ - डोटीमा अहिलेसम्म ६१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रकृयामा दिउँसो साढे ३ बजेसम्म ६१ हजार ६ सय ९ जना मतदाताले मतदान गरिसकेको डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top