सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

मनोरञ्जन

गायक नक्कले प्रेम स्यङ्तनको नयाँ अर्को कोसेली



  • मनोरञ्जन
  • पटक पढिएको
सशान्त तामाङ - हेटौंडा,१० साउन २०७४ - गायक नक्कले प्रेम स्यङ्तनको नयाँ अर्को कोसेली "सकिन सकिन तिम्रो मन तोडन" बोलको म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानेलबाट केही समय अगाडि सार्वजनिक गरेका छन् ।

गायक नक्कले प्रेम स्यङ्तनको नयाँ अर्को कोसेली

भने नुमा राइललाई मोडलिङमा ईन्द्रमन खड्काले साथमा दिएका छन् । र क्यामरा/डेरेक्सन पनि सोयम गायक नक्कले प्रेम स्यङ्तनले नै गरेका छन् । उक्त "सकिन सकिन तिम्रो मन तोडन" म्युजिक भिडियो गीतको अडियो भने यो भन्दा अगाडि नै सार्वजनिक गरेका भएका थिए । 

अडियो सार्वजनिक भए सँगै दर्शक स्रोताले निकै नै एफ.एम रेडियोबाट मन पराए सँगै केही समयको अन्तराल पछी गायक नक्कले प्रेम स्यङ्तनले उक्त गीतलाई हालचाल लै आफ्नै युट्युब च्यानेल नक्कले गाइज प्रिजेन्टध्दारा सो भिडियोलाई सार्वजनिक गरेका छन् । म्युजिक भिडियो सार्वजनिक भए सँगै दर्शक/स्रोताले पनि निकै मन परएको प्रतिकृया पाइरहेको कुरा भरोसा अनलाइन खबरलाई गायक नक्कले प्रेम स्यङ्तनले जानकारी गराएका थिए ।            



सम्बन्धित भिडियो




सम्बन्धित शिर्षक समाचारहरु


गायक नक्कले प्रेम स्यङ्तनको नयाँ अर्को कोसेली - 2017-07-25

सशान्त तामाङ -हेटौंडा,१० साउन २०७४ - गायक नक्कले प्रेम स्यङ्तनको नयाँ अर्को कोसेली "सकिन सकिन तिम्रो मन तोडन" बोलको म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानेलबाट केही समय अगाडि सार्वजनिक गरेका छन् ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top