सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

सूचना प्रविधि

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका



  • सूचना प्रविधि
  • पटक पढिएको
ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ ।

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

युट्युबमा युट्युब च्यानल बनाएर भिडियो अपलोड गर्दै आफ्नो जीवनको गुजारा समेत चलाउन सकिने अवस्था अहिले छ । तर यसका लागि बाटो सजिलो छैन । पहिलो कुरा त यसबाट आँखा झिमिक्क गरेको जसरी पैसा कमाउन सकिँदैन अनि यसले करोडपति र अरबपति बन्न केहीलाई मात्र सहयोग गर्न सक्छ । हो युट्युबमा वर्षौँको लगानी आवश्यक छ । यसै सन्दर्भमा ल्यापटप वा डेस्कटप कम्प्युटर नभएता पनि मोबाईलबाट नै युट्युबको मज्जा लिन र यसैबाट केही आमदानीको श्रोत समेत जुटाउन सम्भव छ । हामीले यस भिडियोमा मोबाईलबाट युट्युब च्यानल कसरी खोल्ने भन्ने विषयमा जानकारी दिएका छौँ । यो भिडियो हेरेर तपाई पनि नयाँ युट्युब च्यानल बनाउन सक्नुहुन्छ । यो भिडिणे विशेषगरी भर्खरै युट्युब सिकिरहनुभएको साथीहरुका लागि तयार पारिएको हो । हेरौँ पुरा भिडियो–





सम्बन्धित शिर्षक समाचारहरु


मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका - 2019-09-02

ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ ।

छमछमीमा यस्ता छन् उत्कृष्ट ९ प्रतिस्पर्धी - 2019-09-02

मकवानपुर । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ मा अहिले भोटिङ राउण्ड चलिरहेको छ ।

भ्वाईस अफ नेपालमा यस्तो आवाज - 2019-09-02

मकवानपुर । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् ।

हेटौँडाकी सन्ध्या उत्कृष्ट ९ मा - 2019-09-02

मकवानपुर । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ९ मा छनौट भईसकेकी छिन् । भदौ १४ गतेको कार्यक्रममा कुनै एलिमिनेसन नभएपछि अहिले पनि ९ जना प्रतिस्पर्धीहरु एकअर्कासँग प्रतिस्पर्धामै छन् ।

राक्सिराङका विद्यार्थीलाई हिमराईट्सको सहयोग - 2019-09-02

मकवानपुर, १६ भदौ । हिमालयन मानव अधिकारकर्मी समुह हिमराइट्सको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्धा दर्ता - 2019-08-25

चितवन,८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

चितवनमा डेंगुले लियो ज्यान - 2019-08-25

चितवन, ८ भदौ । चितवनमा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । डेंगुका कारण भरतपुर महानगररपालिका–२, गंगोत्रीमार्ग निवासी ७१ वर्षी पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पुडासैनी आत्माहत्या प्रकरण : अनुसन्धान फाइल वकिलकोमा पुग्यो - 2019-08-25

चितवन, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्माहत्याका लागि दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेश भएको छ ।

हेटौँडा मोर्डनद्वारा विज्ञान प्रदर्शनी - 2019-08-23

आशिष खतिवडा, मकवानपुर, ६ भदौ । हेटौँडा ९ पशुपतिनगरमा अवस्थित हेटौँडा मोर्डन ईङ्गिलस् माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

लागु औषध सहित १ पक्राउ - 2019-08-22

मकवानपुर, ५ भदौ । मकवानपुर प्रहरीले लागु औषध सहित एक जनालाई आज (विहीबार) पक्राउ गरेको छ ।

1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top